रुमकी २२ वर्षीय मृगौला पीडित श्रीपालीले गरिन अस्पतालबाट सहयोगको अपिल

विकल्प न्यूज/रुम पुस २ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमकी मृगौला रोगकको पीडित सन्जीता श्रीपालीले पोखरा स्थित अस्पतालको शैयाबाट सहयोगको अपिल गरेकी छिन् । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि पोखरा गण्डकी अस्पतालमा पुगेकी २२ वर्षीय श्रीपालीको उपचारमा आर्थिक अभाव भएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या … Continue reading रुमकी २२ वर्षीय मृगौला पीडित श्रीपालीले गरिन अस्पतालबाट सहयोगको अपिल